बोलपत्र पेश गर्ने वारेको सूचना

Published On: 2020-12-15

नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

बबरमहल, काठमाण्डौं

बोलपत्र पेश गर्ने वारेको सूचना

प्रकाशित मितिः २०७७/०८/३०

बोलपत्र नं.

FRTC/CBS/2077/78/SOIL/1

यस केन्द्रको आ. व. ०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यसै केन्द्रको माटो प्रयोगशालाको लागि माटोको नमुनाहरुमा Organic Carbon परिक्षण गर्न Fully Automatized Total Organic Carbon Analyzer र आवश्यक Accessories खरिद गर्नु पर्ने भएकोले योग्य ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। प्रस्तावित कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले आ-आफ्नो योग्यतासमेतको बोलपत्र Online मार्फत पेश गर्नुहुन आव्हान गरिन्छ।

यो सूचना यस केन्द्रको Website: www.frtc.gov.np मा समेत हेर्न सकिने छ।

पेश गर्नुपर्ने कागजातहरुः

  1. संस्था दर्ताको प्रमाणपत्र (नविकरण सहितको)।
  2. भ्याट दर्ता प्रमाणपत्र, नविकरण सहितको।
  3. कर चुक्ता प्रमाणपत्र, चालु आ. व. ०७६/७७ (वा म्याद थप गरिएको पत्र)।
  4. अनुभवको प्रमाणपत्र।
  5. कालो सूचीमा नपरेको वारे स्वघोषणा पत्र।
  6. सार्वजनिक खरिद नियमावलीको हालै भएको संशोधित प्रक्रिया पुरा भएको हुनुपर्नेछ।

Pre-Bid Meeting

मितिः २०७७/०९/१४

स्थानः वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, काठमाण्डौं

समयः १३:०० बजे

बोलपत्र पेश गर्ने स्थान

https://bolpatra.gov.np/egp/searchOpportunity

बोलपत्र पेश गर्ने अन्तिम मिति

२०७७/१०/०१ गते मध्यान्‍न १३:०० बजे सम्म। उक्त दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट मध्यान्‍न १३:०० बजे सम्म।

सम्पर्क व्यक्तिः

श्री सरोज कुमार चौधरी, माटो प्रयोगशाला, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, फोन नं. ०१-४२२२६०१, ९८५११६२०२९

     

 

 

Site Visited : web counter