नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
बबरमहल, काठमाण्डौं
बोलपत्र पेश गर्ने वारेको सूचना
प्रकाशित मितिः २०७७/०८/३० |
||
बोलपत्र नं. |
FRTC/CBS/2077/78/SOIL/1 |
|
यस केन्द्रको आ. व. ०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यसै केन्द्रको माटो प्रयोगशालाको लागि माटोको नमुनाहरुमा Organic Carbon परिक्षण गर्न Fully Automatized Total Organic Carbon Analyzer र आवश्यक Accessories खरिद गर्नु पर्ने भएकोले योग्य ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। प्रस्तावित कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले आ-आफ्नो योग्यतासमेतको बोलपत्र Online मार्फत पेश गर्नुहुन आव्हान गरिन्छ। यो सूचना यस केन्द्रको Website: www.frtc.gov.np मा समेत हेर्न सकिने छ। |
||
पेश गर्नुपर्ने कागजातहरुः |
||
|
||
Pre-Bid Meeting |
मितिः २०७७/०९/१४ स्थानः वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, काठमाण्डौं समयः १३:०० बजे |
|
बोलपत्र पेश गर्ने स्थान |
https://bolpatra.gov.np/egp/searchOpportunity |
|
बोलपत्र पेश गर्ने अन्तिम मिति |
२०७७/१०/०१ गते मध्यान्न १३:०० बजे सम्म। उक्त दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट मध्यान्न १३:०० बजे सम्म। |
|
सम्पर्क व्यक्तिः |
श्री सरोज कुमार चौधरी, माटो प्रयोगशाला, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, फोन नं. ०१-४२२२६०१, ९८५११६२०२९ |
|
|