सूचीकृत गराउने बारेको सूचना
आर्थिक वर्ष २०८०/८१ का लागि यस केन्द्रका प्रयोजनका लागि मौजुदा सूचीमा दर्ता हुन चाहने व्यक्ति संस्था, आपूर्तिकर्ता ,निर्माण व्यवसायी ,परामर्शदाता, गैह्र सरकारी संस्था वा सेवा प्रदायकले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को उपनियम १ संग सम्बन्धित अनुसूची २ (क) बमोजिम ढाँचामा निम्न बमोजिमका कागजात सहित निवेदन दिनहुन अनुरोध गरिन्छ |