हार्दिक निमन्त्रणा

प्रकाशित मिति: २०२०-०१-२६

हार्दिक निमन्त्रणा

संयुक्त राष्ट्र संघले वर्ष 2020 लाई International Year of Plant Health को रुपमा मनाउन निर्णय गरे बमोजिम यस केन्द्रले FAO, Nepal संगको सहकार्यमा तपशिलको मिति, समय र स्थानमा Forest Health सम्बन्धी Toll free hotline टेलीफोन सेवा संचालनमा ल्याउने कार्यक्रम सहित International Year of Plant Health, 2020 को शुभारम्भ कार्यक्रममा यहाको उपस्थितिको लागि सादर अनुरोध छ |

तपसिल

मिति : २०७६/१०/१६

स्थान: वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको प्रांगण,बबरमहल, काठमाडौँ

समय: दिउसो १ बजे

 

डाउनलोड