प्रकाशित मिति : २०१९-११-०५ (अद्यावधिक मित : २०१९-११-०७)

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

नागरिक वडापत्र

सि.नं. प्रदान गरिने सेवा सेवा प्राप्त गर्दा पर्याउनुपर्ने प्रकृया सम्पर्क गर्नुपर्ने शाखा सेवा प्राप्त गर्दा लाग्ने दस्तुर कार्य सम्पन्न गर्न लाग्ने समय गुनासो सुन्ने पदाधिकारी
१. प्रकाशन सामग्री सम्पर्क/निवेदन सूचना अधिकारी निःशूल्क/सशूल्क सोही दिन उप-महानिर्देश/महानिर्देशक
२. नर्सरी तथा बृक्षारोपण प्रविधि बारे जानकारी सम्पर्क/निवेदन वन सम्बर्धन शाखा निःशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
३. वन पैदावार सदुपयोग सम्बन्धी जानकारी सम्पर्क/निवेदन वन पैदावार सदुपयोग शाखा निःशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
४. वायोमेट्री सम्बन्धी जानकारी सम्पर्क/निवेदन वायोमेट्री शाखा निःशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
५. जैविक विविधता तथा जलाधार सम्बन्धी जानकारी सम्पर्क/निवेदन जैविक विविधता तथा जलाधार शाखा निःशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
६. शहरी तथा कृषि-वन प्रविधि सम्बन्धी जानकारी सम्पर्क/निवेदन शहरी तथा कृषि-वन शाखा निःशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
७. वन सर्वेक्षाण तथा कार्वन मापन सम्बन्धी जानकारी सम्पर्क/निवेदन वन सर्वेक्षाण तथा कार्वन मापन शाखा निःशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
८. हजार्इचित्र सम्बन्धी जानकारी निवेदन दुरसंवेदन तथा नक्साङ्कन शाखा निःशूल्क/सशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
९. वनक्षेत्रको नक्सा सम्बन्धी जानकारी/सेवा सम्पर्क/निवेदन दुरसंवेदन तथा नक्साङ्कन शाखा निःशूल्क/सशूल्क १(एक) हप्ता उप-महानिर्देश/महानिर्देशक
१०. माटो विश्लेषण निवेदन माटो प्रयोगशाला सशूल्क ३(तीन हप्ता उप-महानिर्देश/महानिर्देशक
११. तालिम सम्बन्धी जानकारी तथा सहभागीता सोधपुछ/सम्पर्क वन प्रशिक्षण शाखा निःशूल्क पाठ्यक्रम अनुसार उप-महानिर्देश/महानिर्देशक
१२. तालिम पाठ्यक्रम सम्बन्धी जानकारी सोधपुछ/सम्पर्क पाठ्यक्रम विकाश शाखा निःशूल्क सोही दिन उप-महानिर्देश/महानिर्देशक
१३. पुस्तकालय सेवा सम्पर्क पुस्तकालय निःशूल्क/सशूल्क सोही दिन उप-महानिर्देश/महानिर्देशक
  • माथि उल्लेखित सेवाहरू प्रदान गर्ने सिलसिलामा स्थलगत अध्ययन गर्नु पर्ने भएमा सम्बन्धित प्राविधिक कर्मचारीको लागि आवश्यक व्यवस्था भ्रमण भत्ताका साथै अन्य आवश्यक सामग्री खरिद वापत लाग्ने खर्च सेवाग्राहीले नै व्यहोर्नुपर्नेछ ।
  • वनक्षेत्रको नक्सा/हवार्इचित्र सम्बन्धी सेवा प्रदान गर्ने सिलसिलामा आवश्यक पर्ने मसलन्द खर्च सेवाग्राहीले नै व्यहोर्नुपर्नेछ ।
  • माथि उल्लेखित सेवाहरू उपलव्ध गर्दा कार्यप्रकृति र परिस्थिति अनुसार कार्य सम्पन्न गर्न लाग्ने समय घटी वा बढी हुन सक्ने छ ।
  • वन तथा वातावरण मन्त्रालयको फोन नं.: ०१४२११८९१, ०१४२११९३६